Sat, 21 Apr 2018

प्रदेश ७ को नीति तथा कार्यक्रम पारित

धनगढी, ३ वैशाख । प्रदेश नं ७ को प्रदेशसभाको बैठकले आव २०७४/०७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले साधनस्रोतको अभाव, नयाँ परिस्थिति र केन्द्रसँग समन्वय गरेर अघि बढ्नपर्नेमा जोड दिए । बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लदले पेश गरेको धन्यवादको प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको छ ।

By:

4 days ago VIEWS: 17

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!