एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

काठमाडौं ।  एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । 

साेमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);