सिरहामा डेढ किलो सुनसहित ६ जना पक्राउ

सिरहा, २८ पुस । सिरहाको गोल बजार १ घुर्मी खोलाबाट ६ जना पक्राउ परेका छन् । प्रहरीले डेढ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

By:

शनिबार, २८ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!