राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ । शुक्रबारबाट निर्वाचन आचारसंहिता पनि लागू भएको निर्वाचन आयोगले जनाएको छ । माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया कसरी सम्पन्न हुन्छ यसबारेमा कुराकानी गर्न माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता बिनिता केसीले निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्: