धर्मनिरपेक्षता खारेज गर्ने कांग्रेस सांसद बिजुला बर्माको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धर्मनिरपेक्षता खारेज गर्ने कांग्रेस सांसद बिजुला बर्माको चेतावनी

माउन्टेन संवाद –

देशमा स्थानिय निकाय लगाएत संसदिय र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । अब राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी छ । देश अब नयाँ दिशामा जाँदै छ । देशलाई नयाँ दिशामा लैजानका लागि निर्वाचिन सांसदको भूमिका महत्वपूर्ण हुन्छ । निर्वाचित सांसदले कसरी आफ्ना योजना लागु गर्दै छन् ? यस्तै समसामयिक राजनीतिक विषयमा आधारित रहेर नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्बर ३ मा समानुपातिकबाट निर्वाचित सांसद बिजुला बर्मासँग माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले गरेको संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);