बा पुस्ताबाट अब राजनीतिक परिवर्तन संभव छैन : कांग्रेस नेता थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बा पुस्ताबाट अब राजनीतिक परिवर्तन संभव छैन : कांग्रेस नेता थापा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिती नजिकिंदै गर्दा काँग्रेस भित्रका विवादहरु एक पछि अर्कोगर्दै देखिन थालेका छन् । क्रियाशिल सदस्यताको विवादका कारण अझै केहि जिल्लामा वडा अधिवेशन हुन सकेको छैन ।

यतिबेला करिव १० लाख क्रियाशिल सदस्य काँग्रेसको वडा तहको अधिवेसनमा होमिएका छन् । महाधिवेशनबाट पार्टीको नेतृत्व लिन कांग्रेसका नेताहरु बीच प्रतिस्पर्धा त सुरु भै सकेको छ । तर हरेक दिन आईरहेको नयाँनयाँ परिस्थितिलाई सामना गर्न नेतृत्वलाई हम्मे हम्मे पर्न थालिसकेको छ । नेतृत्वका आकांक्षीहरु पनीआफ्ना एजेन्डाहरु सहित नेता तथा कार्यकर्ता माझ जाने क्रम बढेको छ ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नयाँ नेतृत्व मात्रै हैन देशलाई निकास दिन नयाँ योजना ल्याउनुपर्ने काँग्रेस माथि जिम्मेवारी थपिएको देखिन्छ । अधिकतम युवा महाधिवेशन प्रतिनिधिका बिच पुस्ता हस्तान्तरणको आवाज उठिरहँदा अब नेपाली काँग्रेसको आशन्न १४ औं महाधिवेशनले तय गर्ने निती र आउने नयाँ नेतृत्वबारे नेपाली कांग्रेसका नेता गगन थापा संग माउन्टेन टेलिभिजन एचडीका लागि सचिता बुढाथोकी संगको माउन्टेन संवाद ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);