virus Archives | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०७९, बुधवार
चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए, दुई जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन […]

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा तीनजनाको मृत्यु

बुटवल। डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको […]

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण

उदयपुर। उदयपुरकाे कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएकाे छ ।  बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र […]

देशभर डेंगु संक्रमित ११ हजार नाघे

काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म […]

अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु

न्युयोर्क। संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले पुष्टि गरेको […]

सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु

धनगढी। सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र […]

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

धनगढी। कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको […]

डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका

महोत्तरी। बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएकाे छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जाेड […]

हङकङमा पाँच महिनायताकै बढी संक्रमित

हङकङ। हङकङमा एकै दिन ९ हजार ७०८ जनामा कोभिड संक्रमण देखिएको छ । यो पाँच महिनामा सबैभन्दा बढी दैनिक संक्रमित […]

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु

नयाँ दिल्ली। भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त […]

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

एजेन्सी। अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। […]

भारतबाट आउने १० प्रतिशतमा कोरोना संक्रमण

धनगढी। भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर […]

नेपालमा थपिए ४० जना कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० […]

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ […]

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ […]

हुम्लामा देखियो ठेउला 

सुर्खेत। गर्मी मौसममा देखापर्ने ठेउला रोग हुम्लामा देखापरेको छ। उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको […]