विश्वमा फेरि एक पटक कोरोना भाइरसको त्रास ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्वमा फेरि एक पटक कोरोना भाइरसको त्रास ( भिडियो रिपोर्ट )

काठमाडौँ , पौष ०९ \ माउण्टेन टेलिभिजन एचडी । चिनमा संंक्रमण तिब्र गतिमा बढ्न थालेपछि ३ बर्षअघिको कोरोना भयावहले विश्व नै त्रसित हुन थालेको हो , चीनमा अहिले जुन गतिमा कोरोनाको नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण ३ वर्ष अघिको भन्दा भयानक हुन सक्ने आँकलन गरिएको छ।

” वश्वमा फेरि एक पटक कोरोना भाइरसको त्रास फैलिएको छ ”।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);