नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

dengue

काठमाडौं। नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);