NepaliPolitics Archives | Page 3 of 12 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार
दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

महोत्तरी । चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न […]

गजेन्द्र हमाल मन्त्री बनेपछि वकिलको भेला : प्रधानन्यायाधीशको राजीनामादेखि महाभियोग र आन्दोलनसम्म चर्चा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीले न्यायपालिका स्वतन्त्र रहनेमा चिन्ता व्यक्त गरेका छन् […]

बढी भाडा लिने ९ जना बिचौलिया पक्राउ

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको […]

संविधान दिवस : दलको लगाम ‘थ्रेसहोल्ड’

०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारले ३ असोज ०७२ मा नेपालको नयाँ संविधान जारी गर्यो ।  […]

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो […]

प्रदेशको राजनीति फेरि अस्थिरतातर्फ, मुख्यमन्त्री शाक्य अल्पमतमा (भिडियाेसहित)

काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्री हेरफेरका लागि सत्ता समिकरण सुरु भएको छ । पार्टी विभाजनमा संगै बागमती प्रदेशका १२ जना […]

सिंहदरबारमा स्थापना भयो नेकपा एकीकृतको संसदीय दलको कार्यालय

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ । नेकपा एमालेबाट विभाजित भई […]

स्थायित्व र विकास माओवादीबाट मात्र सम्भव छ : अध्यक्ष दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा स्थायित्व र विकास माओवादीबाट मात्र सम्भव भएको बताएका छन् । उनले माओवादी […]

दलको मान्यतासँगै नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा जाने ढोका खुल्यो

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिएसँगै नेकपा एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो पनि खुलेको छ । माधव नेपाल नेतृत्वको नेकपा […]

नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि तयारी पुरा

काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका […]

सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो

काठमाडाैं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगिएको छ । देउवा निवास बुढानीलकण्ठमा विवाद समाधान समितिमा रहेका नेताहरू […]

गठबन्धन सरकारमा मन्त्री बनेका सांसद शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण, प्रदेश प्रमुखको भूमिकाप्रति आपत्ति जनाउँदै विज्ञप्ति

बुटवल । नेकपा एमालेले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसदलाई स्पष्टिकरण सोधेको छ । एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद […]

साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा ओलीको आपत्ति

काठमाडौं । सरकारले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम संसदमा प्रस्तुत नगरी बाहिर प्रस्तुत गरेकोमा आपत्ति जनाएका छन् । गठबन्धन सरकारले […]

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान […]

तीन दिन भित्र क्रियाशील सदस्यता विवादबारे टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुबीच छलफल

काठमाडाैं । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली […]

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडाैं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुंगो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । यसअघि मंगलबार दोस्रोपटक बसेको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);