kavre Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार
भारतको १० अर्ब अनुदानमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजा सम्पन्न 

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ । […]

काभ्रेमा बाँदर र बँदेल आतंक, नियन्त्रण गर्न सरकारसँग गुहार 

काठमाडौं। काभ्रेमा बाँदर र बँदेल आतंक रहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक […]

शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयोः सञ्चारमन्त्री कार्की

बेथाञ्चोक (काभ्रे)। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका […]

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी

काठमाडौं । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका […]

पलाञ्चोक माविको पक्कि भवन उद्घाटन

काभ्रे । पाँचखाल नगरपालिकाको सहयोगमा निर्माण भएको पलाञ्चोक मावि ८ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न […]

काभ्रेका स्थानीय तहमध्ये पाँचखालमा सबैभन्दा कम बेरुजु

काभ्रे । महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ […]

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काभ्रे। रोशी गाउँपालिका-९ तिनथले बेशीस्थित सडकमा बा.५ ख ४७०२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार […]

नमोबुद्धमा अपांगता भएका व्यक्तिका लागि स्वास्थ्य एवं सहायक सामग्री हस्तान्तरण

काभ्रे । नमाबुद्ध नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सामग्रीसहित अत्यावश्यक सहायक सामग्रीहरु वितरण गरिने भएको छ । वडा कार्यालयमार्फत […]

९ दिनदेखि हराएका श्रीमानको खोजीका लागि श्रीमतीको गुहार

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका –६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएपछि खोजीका लागि आग्रह गरिएको छ । ३६ […]

नमोबुद्धमा नगर गौरवको कालोपत्रे सडक उद्घाटन

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडकको बिहीबार उद्घाटन गरिएको छ । नगरपालिकाले नगर […]

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काभ्रे । रोशी गाउँपालिका १ खहरे टोल बस्ने ६२ वर्षीय चन्द्रमान घिसिङको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा […]

घर-घरमा स्वास्थ्य टोलि खटाउँदै पाँचखाल नगरपालिका (भिडियाेसहित)

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाले अक्सिजनसहितको निशुल्क आईसोलेसन सञ्चालन गरी पु-याएको सेवा प्रभावकारी बनेको छ । कोराना संक्रमण दर अनियन्त्रीत […]

काभ्रे प्रहरीले गर्यो अहिलेसम्मको नै कडा र्कावाही, निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस

बनेपा । निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि काभ्रेमा जाँचमा कडाइ गरिएको छ । निषेधाज्ञा पालना नगर्ने पैदल यात्रीलाई होल्ड गरेर […]

काभ्रेमा आइतबारबाट निषेधाज्ञा जारी

काभ्रे। काभ्रेमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने भएको छ। जिल्ला प्रशासन कार्यलय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा […]

नेविसंघ काभ्रेद्वारा बृद्धा आश्रममा खाद्य सामग्री सहयोग

काभ्रेपलान्चोक । नेपाल बिद्यार्थी संघ काभ्रेले नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्य सामग्री सहयोग उपलब्ध गराएको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);