आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

fire

काभ्रे । रोशी गाउँपालिका १ खहरे टोल बस्ने ६२ वर्षीय चन्द्रमान घिसिङको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);