भोजपुरमा आगलागीबाट धनमाल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

भोजपुरमा आगलागीबाट धनमाल जलेर नष्ट

भोजपुर । षडानन्द नगरपालिका २ काउले बजारस्थित ४० वर्षीय बालकुमार राईको घरमा सोही नगरपालिका बाछा बस्ने तिर्थराज राईले भाडामा लिई संचालन गरेको किराना पसलमा खाजा पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, पसलमा रहेको सरसमान जलेर करिब २२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

Leave a Reply

ताजा समाचार