पहिरोमा पुरिएर एककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पहिरोमा पुरिएर एककाे मृत्यु

पाँचथर । हिलिहाङ गाउँपालिका ५ सुभाङस्थित मध्यपहाडी लोकमार्गको भित्ता साईडमा ग्याबिन भर्ने काम भईरहेको ठाउँदेखि अन्दाजी १५ मिटर माथिबाट बिहीबार दिउँसो पहिरो झर्दा सोही पहिरोमा पुरिएर रसुवा कन्ट्रक्सनका कामदार आठराई गाउँपालिका ५ छातेढुंगा बस्ने २७ वर्षीय टिका मोक्तानको मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमरपुर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घटनास्थलमा उनको शव फेला पारेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);