गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

गोरखा। सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);