काभ्रेमा आइतबारबाट निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काभ्रेमा आइतबारबाट निषेधाज्ञा जारी

काभ्रे। काभ्रेमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गर्न लागेको हो । कोरोना महामारी नियन्त्रणका लागि भन्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

प्रमुख जिल्ला अधिकारी एक विज्ञप्तिमार्फत अत्यावश्यक काम बाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेका छन। त्यस्तै , उता बर्दियामा पनि थप १२ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

कोरोना जोखिमकै कारण निषेधाज्ञा थप गर्न लागको बाके जिल्ला प्रशासनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);