कांग्रेस Archives | Page 24 of 25 | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार
कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै, आगामी सरकारको नेतृत्व लिने निर्णय

काठमाडौं, २१ चैत । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको […]

बागलुङ घटनामा दोषीलाई कारवाही गर्न कांग्रेसको माग

बागलुङ, १६ चैत । बागलुङको बल्देधुरीमा होली खेल्ने क्रममा भएको झपडमा दुईजना युवाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही […]

केन्द्रीय कार्यसमिति बैठक २० गते बस्ने

काठमाडौं, १३ चैत । पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो । बैठकमा […]

कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन : देउवा

मोरङ, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालका लागि कांग्रेस सरकारमा नजाने बताएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग […]

कांग्रेसको बैठक सुरु

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसका पदाधिकारी तथा […]

कांग्रेस नेता जोशीको स्वास्थ्य उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं, ६ चैत। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । […]

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै, राजनीतिक अन्यौलता र कांग्रेसले तय गर्ने रणनीतिका विषयमा छलफल हुने

काठमाडौं, २१ फागुन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय […]

कुनै निर्णय नगरी सकियो कांंग्रेस पदाधिकारी बैठक

काठमाडौं, २० फागुन । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । विहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास […]

संसद पुनर्स्थापनापछि ओली ढुक्क, दाहाल–नेपाल अलमलमा, कांग्रेस च्याँखे दाउमा

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभा पुनर्स्थापनापछि नेपालको राजनीति संङलिने अपेक्षा गरिएको थियो । तर स्थिति उल्टो भईदियो। राजनीतिक अन्यौलता झन् […]

काँग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडाैं, १३ फागुन । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक देउवा […]

आज कांग्रेसकाे ७७ वटै जिल्लामा विरोध प्रदर्शन

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आज ७७ वटै […]

कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाउनु भएको छ । शुक्रबार देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई […]

कांग्रेस चुनावमा जान तयार : देउवा

सिन्धुपाल्चोक, २८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय […]

कांग्रेसकाे बिरोध सभा यशोधरामा

कपिलबस्तु, २६ पुष । नेपाली कांग्रेस क्षेत्र न २ (ख) कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओली सरकारले […]

नेपाली कांग्रेसद्वारा सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र […]

नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि […]