कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

rahat congress

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाउनु भएको छ । शुक्रबार देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई डाकिएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनि बैठक बोलाइएको हो ।

कांग्रेसले बिहीबार कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्ने गरी बैठक बोलाइएको हो । यस्तैगरी प्रदेश १ र बागमती प्रदेश सभामा पेश भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र कांग्रेसको रणनीतिबारे समेत छलफल हुने तालिका रहेको बताइएको छ ।

नेकपाको आन्तरिक विवादका कारण दाहाल–नेपाल पक्षले दुबै प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकाले कांग्रेस ती प्रदेशमा निर्णायक बनेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);