जुम्ला Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार
बहिनी भगाएको रिस थाम्न नसकेर घरमा लगाइदिए दाजुले आगो

काठमाडौं, १८ असार । जुम्लामा आफ्नी बहिनी भगाएको रिसमा एक युवकले घर जलाइदिएका छन् । दलित युवकले बहिनीलाई प्रेम विवाह […]

यसरी वेपत्ता भएका थिए मुगु हिमपहिरोमा तीन भरिया

काठमाडौं, २४ वैशाख । जुम्लाबाट यार्सागुम्बा संकलनका लागि कठिन यात्रामा मुगु पुगेका थियो एउटा टोली । यार्सा संकलन गर्ने क्रममा […]

जुम्लामा आगलागीमा परी तेस्रो तलामा सुतेकी बालिकाको मृत्यु

काठमाडौं, २४ माघ । जुम्लामा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका–१ मा आगलागीमा परेर १५ वर्षीया […]

बहुउदेश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बन्दै

जुम्ला, १९ पुस । जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउदेश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बनिरहेको छ । जिल्लाकै गौरवको आयोजना मानिएको […]

जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग

जुम्ला । जुम्लाका अति संवेदनशील मतदानस्थलका  मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि […]

जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको पार्टीको स्वतन्त्र उम्मेदवारी

जुम्ला । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । […]

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई 

जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको  तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् […]

पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । […]

जुम्लामा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु 

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा […]

अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी

जुम्ला । अखाद्य वस्तुको प्रयोगका कारण जुम्लाका निजीस्कुलमा अध्ययनरत बालबालिका बिरामी भएका छन् । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँस्थित […]

 जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्ला । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खाेप अभियानमा […]

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही

 जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार […]

जुम्लामा पुरुषभन्दा आँखाको समस्या महिलामा बढी

जुम्ला । जुम्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, […]

 दुईवटा वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना

जुम्ला । सिंजा गाउँपालिकाका- ५ र ६ लाई  लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी […]

छोरीलाई,सम्पती दिने परिवारलाई हिमागाउँपालिको सम्मान 

जुम्ला । हिमागाउपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत  छोरीलाई पनी छोरा सम्मान […]

कार्यसम्पादनमा जुम्लाको गुठीचौर गाउँपालिका पहिलो  

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);