प्रदेश Archives | Page 589 of 877 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार
आज किरात समुदायको महान पर्व उभौली, जारी निषेधाज्ञाका कारण सामूहिक कार्यक्रम नहुने

काठमाडौँ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी […]

प्रतिनिधि सभा विघटनले आघात पुर्‍याएको भन्दै कपिलवस्तुका ५ राजनीतिक दलद्वारा विज्ञप्ति जारी

शम्भु माली, कपिलवस्तु । नेपाली जनताको ७० वर्ष देखिको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ […]

जसपा अध्यक्ष ठाकुरले सोधे अध्यक्ष यादवलाई स्पष्टीकरण

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पार्टी विधानको दफा […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । कांग्रेस […]

देशका केही स्थानहरुमा भारी वर्षाको संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ । हाल देशमा बंगालको खांदीमा रहेको ” यास “ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल […]

२५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

काठमाडाैं । आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको […]

२३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम त्यसतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली […]

सीमावर्ती क्षेत्रमा निषेधाज्ञाको अवस्थामा पनि तस्करी रोकिएन

पर्सा । भारतसंग सीमा जोडीएका पर्सा लगायतका सीमावर्ती क्षेत्रमा हुने गरेको भन्सार छलीका अवैध कारोबार तस्करी अहिले पनि जारी छ […]

२५ सय ६५ औं बुद्धजयन्तीमा २५ सय ६५ वटा दीप प्रज्वलन हुने

भैरहवा । बुद्धजयन्ती यस बर्ष पनि बन्दाबन्दी (लकडाउन)को कारण प्रभावित हुने भएको छ । सधैं भव्य समारोहकाबीच सम्पन्न हुने गरेको […]

लागूऔषधसहित एक जना पक्राउ

सर्लाही । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित राजबेरी ईलाकाबाट जेठ ११ गते सशस्त्र प्रहरीले १ सय २० बोतल वानरेक्स […]

जुम्ला अस्पतालमा कोरोनाले दुई सातामा तीनको मृत्यु

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक जना सुर्खेतका र कालिकोटका दुई जनाको मृत्यु भएको छ […]

कोरोनाले जुम्लामा थप एक जनाको मृत्यु

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ […]

जनताको स्वास्थ्मा भन्दा सत्ता जोगाउनमै लिप्त सरकार (भिडियाेसहित)

काठमाडौं । मुलुक यतिबेला कोरोना महामारीको चपेटामा परेको छ । दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढदो छ । कोरोना संक्रमण […]

सगरमाथा आरोहण: कामीरिता शेर्पाद्वारा २६ औं आरोहण रद्द

काठमाडौं । सगरमाथाको चुचुरोमा पाइला राखेर विश्व कीर्तिमान कायम गरी २६ औं आरोहणको लागि आधारशिविर पुगेका कामीरिता शेर्पा मंगलबार काठमाडौं […]

एम्बुलेन्समा १ सय किलो गाँजासहित २ जना पक्राउ

धरान । एम्बुलेन्समा १ सय किलो अबैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको […]

कालोपत्र हुँदै खप्तड जोड्ने सडक (भिडियाेसहित)

सुदूरपश्चिम । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माण कार्य तीब्र्र गतिमा अगाडी बढेको छ । दुई प्याकेजमा ठेक्का […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);