एम्बुलेन्समा १ सय किलो गाँजासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एम्बुलेन्समा १ सय किलो गाँजासहित २ जना पक्राउ

धरान । एम्बुलेन्समा १ सय किलो अबैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका -१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका- १ का २८ वर्षीय पोशन राई रहेका छन् ।

लागूऔषध मुद्दामा उनीहरुलाई थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);