गण्डकी प्रदेश Archives | Page 86 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार
बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते

सुवास आचार्य बाग्लुङ, ६ जेठ । बाग्लुङमा बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बागलुङको गलकोट […]

मुुसहर बस्तीमा भोकको सन्त्रास

लालकुमार भट्टराई नवलपरासी, ३० वैशाख । लकडाउनले विपन्न वर्ग सबै भन्दा बढी प्रभावित भएका छन् । लामो लकडाउनले पूर्व नवलपरासीका […]

हिमपहिरोमा बेपत्ता भएका ७ जनाकै शव फेला

कास्की, २० वैशाख । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

दुई दशकदेखि बागलुङ बसपार्क निर्माणको आयोजना अधुरै, नगर र निर्माण व्यवसायीको विवाद

सुवास आचार्य काठमाडौं, १७ वैशाख । निर्माण व्यवसायी र नगरपालिकाबीचको विवादका कारण बागलुङ बसपार्क निर्माण हुन सकेको छैन । १७ वर्षदेखि […]

जनप्रतिनिधिद्वारा एक सय परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, १३ वैशाख । बागलुङका एक जनप्रतिनिधिले आफ्नो व्यक्तिगत खर्चमा १ सय परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमणको […]

बागलुङ सडक खण्ड आयोजनाको निर्माण कार्य तीब्र बनाईदै

सुवास आचार्य बागलुङ, १० वैशाख । लकडाउनबाट अधिकांश पूर्वाधार विकासका आयोजनाहरु रोकिएका छन् । अधिकांश आयोजनाहरु रोकिएपनि राष्ट्रिय गौरवको आयोजना मध्ये […]

लकडाउनका कारण कुखुरा पालन व्यवसाय संकटमा, खाडल खनेर पुर्न बाध्य

पाल्पा, प्रकाश नेपाल बाग्लुङ, सुवास आचार्य काठमाडौँ, ९ वैशाख । लकडाउनका कारण पाल्पा र बाग्लुङमा कुखुरा पालन व्यवसाय संकटमा परेको छ […]

जनचेतनामूलक सन्देश सुनाउँदै फोहोर संकलन

बागलुङ, ९ वैशाख । कोरोना भाइरसले बिश्व ब्यापि रूपमा सनसनी मच्चाइरहेको समयमा बागलुङ नगरपालिका भित्र सरसफाइको काम गर्दै आएको सहकारीले जनचेतनामूलक […]

जिल्लाको सीमा पार गरे ५ हजार जरिवाना

म्याग्दी, २७ चैत ।  कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला […]

स्कुटर दुर्घटना हुँदा चालक गुरुङको मृत्यु

नवलपरासी, २५ चैत । गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक […]

कोरोना संक्रमित ६५ वर्षीया महिलाको उपचार शुरु

बागलुङ, २१ चैत । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको […]

बागलुङकी कोरोना संक्रमित किशोरीको परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ

बागलुङ, २० चैत । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक किशोरीको परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । […]

पोखरामा पनि कोरोना भाइरस परीक्षण हुने

पोखरा, १८ चैत । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पीसीआर मेसिन अन्ततः पोखरा आइपुगेको छ । बिरामीको स्वाब परीक्षण गर्ने […]

कोरोना संक्रमित युवतीको धौलागिरि अस्पतालमा उपचार हुँदै

काठमाडौँ, १६ चैत । कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ […]

पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा, १४ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियानलाई […]

स्याङ्जामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुग्यो

स्याङ्जा, १४ चैत । स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुगेको छ । विश्वभरि महामारीको […]