मुख्य समाचार
एमालेको निर्वाचन आयोग र सभामुखविरुद्धको रिट ‘हेर्न नभ्याइने ’ सूचीमा
काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर […]
सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको छ । सुनको मूल्य ६ सयले बढ्दा चाँदीको […]
एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन : ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त खण्डन गर्नु
काठमाडौं । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई […]
कांग्रेसको ५६ जिल्लामा सकियो वडा अधिवेशन, कृयाशिलताको विवाद यथावत
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भैरहेको वडा अधिवेशन ५६ जिल्लामा सकिएको छ । भदौ १८ गतेबाट देशका […]
नेकपा एसले सुदूरपश्चिमबाहेक सबै प्रदेशको इन्चार्ज तोक्यो
काठमाडौं । नव गपठत नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको […]
सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री
उदयपुर । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा […]
अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीमाथि तालिवानको हस्तक्षेप
एजेन्सी । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार […]
सुदूरपश्चिम सरकारले विजनेस नदिँदा प्रदेशसभा बैठक अनिश्चित
धनगढी । सुदूरपश्चिम सरकारले विजनेस दिन नसक्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । ३० साउनमा ‘सुदूरपश्चिम प्रदेश प्रहरी ऐनसम्बन्धी व्यवस्था […]
पर्यटकका लागि खुला भयो इलामको श्रीअन्तु
इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि […]
पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल -भारत आज पनि प्रतिस्पर्धा गर्दै
काठमाडौं । पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ । साँझ साढे ५ बजे […]
राष्ट्रपतिले गरिन संसद् अधिवेशन आह्वान
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक […]
पछिल्लो २४ घण्टामा २१ सय ९५ संक्रमणमुक्त, १२ सय ६८ संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]
संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ […]
ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?
काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् । शनिबार […]
मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न […]
एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक भेटघाट बन्द
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको […]




