पत्रपत्रिका
आमाको रिसले २ वर्षीय छोराको हत्या
वीरगञ्ज, १३ भदौ । आफूमाथि चोरीको आरोप लागेपछि एक युवतीले त्यसको रिसइवी साँध्न २ वर्षीय नाबालकको हत्या गरेकी छन् । […]
फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो, कम्पनीमा प्रहरीको छापा
काठमाडौँ, १३ भदौ । दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ। कम्पनीले उत्पादन […]
दोक्लाममा झुक्यो भारत, करिब तीन महिनापछि सेना फिर्ता
काठमाडौँ, १३ भदौ । भारत र चीनको दोक्लाम क्षेत्रमा बढ्दै गइरहेको तनाव अन्त्य भएको भारतले जनाएको छ। सोमबार भारतीय विदेश […]
दुई चरणमा निर्वाचन गर्ने विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौँ, १२ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० का लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य […]
मेलम्ची अझै अनिश्चित: पाइपलाइन विस्तारको ठेक्का तोड्ने तयारी
काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको […]
सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले चुनाव लड्न पाउनु पर्ने माग
काठमाडौं, १२ भदौ । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार […]
९५ राजनीतिक दलले दल दर्ताका लागि आयोगमा निवेदन दिए
काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । […]
कर्मचारीबाट खोसेर अध्यागमनको जिम्मा प्रहरीलाई लगाउने तयारी
काठमाडौ १२ भदौ । सरकारले अध्यागमन विभाग निजामती कर्मचारीबाट खोसेर नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ । निजामती कर्मचारीले अध्यागमन […]
दसैं आउन एक महिना बाँकी छँदै हवाई टिकट बुकिङ प्याक
काठमाडौं, १२ भदाै । दसैं आउन एक महिनाअघि नै आन्तरिक उडान गर्ने जहाज कम्पनीले टिकट बुकिङ भइसकेको जनाएका छन् । […]
सचिवको तलब मन्त्रीको भन्दा धेरै
काठमाडौं, १२ भदौँ । संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा […]
भारतीय बुलेटबाट वार्षिक बाहिरन्छ तीन अर्ब
काठमाडौं, १२ भदाै । नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने […]
पञ्चेश्वरमा लगानी मोडल टुंगो लाग्यो : भारतले दुईतिहाइ र नेपालले एकतिहाइ लगानी गर्ने
एक महिनाभित्र डिपिआर टुंगो लगाउने सहमति बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतबीच लगानीको मोडालिटी तय भएको छ । आयोजनामा […]
खाद्य संस्थानको ७ सय २० क्विन्टल सिमीमा ४ क्विन्टल ढुंगा
काठमाडौं, १२ भदौ । खाद्य संस्थानले खरिद गरेको सिमीमा ढुंगा र बालुवाको पनि थुप्रो छ । संस्थानले टेन्डरबाट ७ सय […]
भारतमा जे बोलेँ ठीक बोलेँ : देउवा
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण सफल भएको दाबी गरेका छन् । पाँचदिने भ्रमण सकेर आइतबार साँझ […]
प्रदेश र केन्द्रको क्षेत्र निर्धारण : प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र
काठमाडौं, १२ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी […]
माओवादी केन्द्रीय कार्यालय भंग
काठमाडौं, १२ भदौ । माओवादी केन्द्रले पार्टीको सर्वोच्च निकाय केन्द्रीय कार्यालय भंग गरेको छ । हेडक्वार्टरका नाममा माओवादीले पार्टीको माथिल्लो […]