पत्रपत्रिका Archives | Page 752 of 752 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार
देउवा बुधबार भारत जाँदै, यस्ता छन् तयारी कार्यक्रम

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । उनले बिहीबार भारतका […]

एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य, एमालेमा अहंकार नै बढि

काठमाडौँ, ३ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा […]

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

काठमाडौँ, ३ भदौ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ। आफैंले किन्न लागेको ६ हेलिकप्टर […]

रोजगार विभागको लाचारी, फ्री भिसा फ्री टिकटको व्यवस्था अलपत्र

काठमाडौं, ३ भदौ । वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीति […]

छुट भूकम्पपीडितको पुनः सर्वेक्षण गरिने

काठमाडौँ, ३ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितको पुनः सर्वेक्षणका लागि […]

अझै चल्छ मुखियाको शासन : बेवास्ता गरी काम गर्न सक्दैन सरकारी निकाय

मुस्ताङ, ३ भदौ । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ […]

‘नेटवर्क मार्केटिङ’ ब्युँताउन सरकार आफैं लाग्यो

सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँत्याउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);