विश्व
अमेरिकी बमवर्षक विमान उत्तर कोरियाको सीमा क्षेत्रमा, अब के होला ?
असोज, ८ असोज । अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले उडाइएका छन्। […]
मेक्सिकोमा फेरी ६.२ रेक्टरको शक्तिशाली भूकम्प
काठमाडौँ, ८ असोज । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको […]
चीनको उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध
एजेन्सी, ७ असोज । चीनले उत्तर कोरियाको लागि इन्धनको आपूर्ति सिमीत गर्ने र कपडाको आयात शनिबारबाट बन्द गर्ने घोषणा गरेको […]
इरानद्वारा नयाँ क्षेप्यास्त्रको सफल परीक्षण
एजेन्सी, ७ असोज । इरानले नयाँ शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्रको सफलरुपमा परीक्षण गरेको बीबीसीले जनाएको छ। सो क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म […]
इण्डोनेशियाको बालीमा ज्वालामुखी बिस्फोटनको खतरा
एजेन्सी, ७ असोज । इण्डोनेशियाको बाली टापुमा ज्वालामुखी बिस्फोटनको खतरा देखेसँगै त्यहाँका सर्वसााधरणलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ । […]
ट्रम्प ‘दिमाग खराब भएको गुण्डा’ हुन्ः किम जोङ उन
एजेन्सी, ६ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पलाई गुण्डाको संज्ञा दिएका छन् । अमेरिका र उत्तर कोरियाबीच […]
विश्वकै धनी महिला लिलियनको मृत्यु
एजेन्सी, ६ असोज । विश्वको सबैभन्दा धनी महिला लिलियन बेट्टेनकोर्टको बिहीबार निधन भएको छ । विश्व प्रख्यात लोरियल कम्पनीकी फ्रान्सेली […]
आणविक बम प्रशान्त महासागरमा खसाल्ने उत्तर कोरियाको चेतावनी
एजेन्सी , ६ असोज । उत्तर कोरियाले फेरी अमेरिकालाई आणविक हाइड्रोजन बमको चेतावनी दिएको छ । बिहीबार उत्तर कोरियाका बिदेश […]
शिक्षाबाट वञ्चित बालबालिकाको लागि सहयोग गर्नेः संयुक्त राष्ट्र संघ
एजेन्सी, ६ असोज । तराई लगाएत अन्य बाढि प्रभावित जिल्लाका ८० हजार बालबालिका शिक्षाबाट वञ्चित भएको कुरालाई गम्भिरता पुर्वक लिँदै […]
उत्तर कोरियामाथि अझै प्रतिबन्ध लगाउनेः अमेरिका
एजेन्सी, ६ असोज । अमेरिकाले फेरी उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले […]
समुद्री आँधीका कारण १५ जनाको मृत्यु, २० जना बेपत्ता
डोमिनिका, ६ असोज । मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य २० जना […]
भारतमा दुई हप्ताको अन्तरमा दुई पत्राकारको हत्या
एजेन्सी, ५ असोज । भारतमा दुई हप्ताको अन्तरालमा फेरी एकजना पत्रकारको हत्या भएको छ । राजनीति विषयमा समाचार लेख्ने सानतानु […]
कतार संकट शान्तिपूर्ण ढङ्गले हटाउन आग्रह
एजेन्सी, ५ असोज । कतारका राजकुमार सेख तमिम बिन हमाद अल थानीले कतार संकट समाधानका लागि संयुक्त राष्ट्र संघमा बोल्दै […]
ट्रम्पको भाषण ‘कुकुरको भुकार्इ’ – उत्तर कोरिया
काठमाडौँ । उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको कुकुरको आवाजको संज्ञा दिएका छन्। बुधबार […]
आफ्नै देशबाट खेदिएका रोहिंग्यालाई अमेरिकाले ३ करोड डलर दिने
एजेन्सी, ५ असोज । आफ्नै देशबाट भाग्न बाध्य बनाइएको रोहिंग्या समुहलाई अमेरिकाले तीन करोड बीस लाख डलर सहयोग स्वरुप दिने […]
अब उत्तर कोरिया विरुद्व कदम चाल्ने अमेरिकाको निर्णय
एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र परिक्षणका कारण विश्वलाई नै खतरा भएको बताएका छन् […]