मेक्सिकोमा फेरी ६.२ रेक्टरको शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

मेक्सिकोमा फेरी ६.२ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौँ, ८ असोज । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ ।

गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या तीन सय पुगेको छ।

ताजा समाचार