ट्रम्प 'दिमाग खराब भएको गुण्डा' हुन्ः किम जोङ उन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एजेन्सी, ६ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पलाई गुण्डाको संज्ञा दिएका छन् ।

अमेरिका र उत्तर कोरियाबीच तनाब बढिरहेको बेला कोरियाली नेता किमले ट्रम्पलाई दिमाग खराब भएको गुण्डाको नाम दिएको बीबीसीले जनाएको छ ।

किमले हालै ट्रम्पले दिएको बयानलाई खण्डन गर्दै उनी एक दिमाग नभएको पुरुष हुन् र त्यस्तो मानिसको नेतृत्वमा देश कसरी चलेको होला भनी चिन्ता समेत व्यक्त गरेका छन् ।

उत्तर कोरियाद्वारा केही दिन अघि ट्रम्पको भाषणलाई कुकुर भुकाईको संज्ञा दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);