विश्व
५ प्रतिशत हुने चीनले ग¥यो लक्ष्य निर्धारण,विज्ञान र प्रविधिमा १० प्रतिशत बजेट बढाउने घोषणा
काठमाडौं,२३ फागुन । चीनले यस वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । चिनियाँ संसद् नेशनल पिपल्स […]
लेबनान–इजरायल सीमा विवादबारे लेबनानका सभामुख र अमेरिकी राजदुतबीच छलफल
एजेन्सी,२३ फागुन । लेबनान संसदका सभामुख नबिह बेरीले लेबनान–इजरायल सीमामा भएको घटनाक्रमबारे छलफल गर्न भ्रमणमा रहेका अमेरिकी राजदुत आमोस होचस्टेनसँग […]
अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट
एजेन्सी,२३ फागुन । अरब लिगका महासचिव अहमद अबोल–घितले मङ्गलवार सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गर्नुभएको छ । क्षेत्रीय अवस्थाबारे छलफल […]
टर्की प्रहरीद्वारा ५१ जना आईएस संदिग्ध पक्राउ
एजेन्सी,२३ फागुन । टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ५१ संदिग्ध सदस्यलाई राष्ट्रव्यापी कारबाहीमा हिरासतमा लिएको आन्तरिक मन्त्री अली येर्लिकायाले […]
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो
एजेन्सी,२३ फागुन । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुगेको छ । इजरायली सेनाले […]
पाकिस्तानमा भारी वषाले ३६ जनाको मृत्यु, ४१ जना घाइते
काठमाडौं,२३ फागुन । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण […]
सुँगा चरोले युरोपमा तहसनहस, पाँच जनाको ज्यान गयो
काठमाडौं,२३ फागुन । सुँगा चरो युरोपका धेरै देशहरूमा विनाश गरिरहेको छ । सुँगाको ज्वरोका कारण पाँच जनाको मृत्यु भएको छ […]
यमनको हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी
एजेन्सी,२२ फागुन । यमनमा हुथी समूहले अरब सागरमा इजरायली सञ्चालित व्यावसायिक जहाज र लाल सागरमा अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी आक्रमण […]
संयुक्त राष्ट्र महासभा अध्यक्षद्वारा गाजा संकट समाधानको आह्वान
काठमाडौं,२२ फागुन । संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा जारी हिंसा र पीडा अन्त्य गर्न कदम चाल्न आह्वान गर्नुभएको […]
इस्तानबुलमा इन्धन ट्याङ्कर बिस्फोटः १ को मृत्यु,३ घाइते
एजेन्सी,२२ फागुन । टर्कीको इस्तानबुलमा इन्धन ट्याङ्कर बिस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । […]
गाजामा युद्धविरामका लागि प्रयास जारी छः टर्की
एजेन्सी,२१ फागुन । टर्कीका विदेशमन्त्री हाकान फिदानले मार्च ११ मा शुरु हुने रमजानअघि गाजा पट्टीमा युद्धविराम हासिल गर्न गम्भीर प्रयास […]
सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह
एजेन्सी,२१ फागुन । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले आईतवार अफ्रिकी संघ (एयु) मा सुडानको विश्वासमा जोड दिँदै […]
शाहबाज सरिफ बने पाकिस्तानको २४औं प्रधानमन्त्री
एजेन्सी,२१ फागुन । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उम्मेदवार शाहबाज शरीफ पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदनबाट […]
मलावीमा भीषण बाढी, हजारौं बिस्थापित
एजेन्सी,२० फागुन । मलावीका आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ बिस्थापित भएका छन् । दुई जिल्लाहरू–मध्य […]
इजिप्टले गाजामा सबैभन्दा बढी मानवीय सहायता पुर्याउने प्रधानमन्त्री मोस्तफाको दाबी
एजेन्सी,२० फागुन । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पु¥याउन योगदान गरेको बताउनुभएको छ । […]
बंगलादेशमा आगलागी हुुँदा ४४ जनाको ज्यान गयो
काठमाडौं,१८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाको ज्यान गएको छ भने २२ जना गम्भीर घाइते […]