इस्तानबुलमा इन्धन ट्याङ्कर बिस्फोटः १ को मृत्यु,३ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

इस्तानबुलमा इन्धन ट्याङ्कर बिस्फोटः १ को मृत्यु,३ घाइते

एजेन्सी,२२ फागुन । टर्कीको इस्तानबुलमा इन्धन ट्याङ्कर बिस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

ट्यांकर अतासेहिर जिल्लाको एक मनोरञ्जन केन्द्रमा पार्क गरिएको बेलामा बिष्फोट भएको हो ।

वेल्डरहरूले ट्याङ्करमा काम गरिरहेको बेला बिस्फोट भएको थियो । त्यसपछि आगो लागेको सरकारले बताएको छ ।

बिष्फोट लगत्तै दमकल घटनास्थलमा पुगेर आगो निभाउने काम गरेको थियो । साथै बिष्फोटको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);