पाकिस्तानमा भारी वषाले ३६ जनाको मृत्यु, ४१ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पाकिस्तानमा भारी वषाले ३६ जनाको मृत्यु, ४१ जना घाइते

काठमाडौं,२३ फागुन । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

साथै ४१ जना घाइते भएका छन् । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन् ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ । जहाँ २७ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ ।

कुल ४६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);