गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो

एजेन्सी,२३ फागुन । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुगेको छ ।

इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ । आक्रमणमा २१० अन्य घाइते भएको बताइएको छ ।

अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३० हजार ५३४ र घाइतेको सङ्ख्या ७१ हजार ९२० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);