गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो

एजेन्सी,१४ चैत्र । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते भएका छन् ।

अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३२ हजार ४१४ र ७४ हजार ७८७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);