गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघ्यो

एजेन्सी, २७ मंसिर । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो ।

साथै मंगलवार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);