नयाँ दिल्लीमा महिला व्यवसायीहको खाना महोत्सव | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

नयाँ दिल्लीमा महिला व्यवसायीहको खाना महोत्सव

काठमाडौं, २७ मंसिर । भारतीय राजधानी नयाँ दिल्लीमा सरस फूड फेस्टिभल आयोजना भएको छ ।

१५० भन्दा बढी महिला व्यवसायीहरु द्वारा आयोजित महोत्सवमा भारतभरका विभिन्न व्यञ्जनहरू राखिएको छ ।

जसमा परम्परागत व्यञ्जनहरू, घरेलु परिकारहरू समावेश छन् ।

यो उत्सवले खानाको बारेमा मात्रै प्रचार नभइ महिलाहरू खाना पकाउने र आफ्नो व्यवसाय सञ्चालनमा कत्तिको प्रतिभाशाली छन् भनेर पनि देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);