लिबियाद्वारा ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

लिबियाद्वारा ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला

एजेन्सी,२८ मंसिर । लिबियाले ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला गरेको छ ।

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानूनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो । निर्वासित आप्रवासीहरूको कुल संख्या अहिले ९६३ छ ।

इजिप्टियन आप्रवासीहरूलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीहरूलाई हवाई मार्गबाट उनीहरूको देशमा पठाइने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);