लेबनान–इजरायल सीमा विवादबारे लेबनानका सभामुख र अमेरिकी राजदुतबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

लेबनान–इजरायल सीमा विवादबारे लेबनानका सभामुख र अमेरिकी राजदुतबीच छलफल

एजेन्सी,२३ फागुन । लेबनान संसदका सभामुख नबिह बेरीले लेबनान–इजरायल सीमामा भएको घटनाक्रमबारे छलफल गर्न भ्रमणमा रहेका अमेरिकी राजदुत आमोस होचस्टेनसँग भेट गर्नुभएको छ । होचस्टेनले संयुक्त राज्य लेबनान–इजरायल सीमामा चलिरहेको सैन्य अपरेशन रोक्न दीर्घकालीन समाधानमा काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

बेरुतमा सोमवार पुग्नुभएका होचस्टेनले लेबनानका प्रधानमन्त्री नाजिब मिकाती, लेबनानी सेनाका कमाण्डर जोसेफ आऊन र अन्य लेबनानी अधिकारीहरूसँग पनि भेट गर्नुभयो । उहाँले दक्षिणी लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभएको थियो । लेबनान–इजरायल सीमा अक्टोबर ७, २०२३ देखि आक्रमण जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);