इजरायलले सांसदको घरलाई निशाना बनाएको लेबनानको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इजरायलले सांसदको घरलाई निशाना बनाएको लेबनानको दाबी

काठमाडौं, ६ मंसिर । लेबनानका सञ्चारमाध्यमहरुले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदहरुको घरलाई निशाना बनाइ आक्रमण गरेको बताएका छन् ।

लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाइ आक्रमण गरेको बताइएको हो । इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी रहेको छ ।

हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा भने बताएको छैन । यता इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);