गाजाबाट १७० नागरिकलाई टर्कीले स्वदेश ल्यायो | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

गाजाबाट १७० नागरिकलाई टर्कीले स्वदेश ल्यायो

एजेन्सी,६ मंसिर । टर्कीले गाजा पट्टीबाट हालसम्म आफ्ना १ सय ७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ४४ जना टर्की नागरिक चार्टर्ड टर्किस एयरलाइन्सको विमानबाट इजिप्ट हुँदै इस्तानबुल पुगेका थिए ।

‘गाजामा अब बस्न सम्भव छैन। (इजरायली) बमबारी रातमा शुरु हुन्छ र बिहान ६ बजेसम्म जारी रहन्छ’ विस्थापित टर्की नागरिकहरूमध्ये एक केरेम हुसेनीले भन्नुभयो ।

यसैबीच, गाजाबाट अन्य ८७ जना नागरिकलाई लिएर विमान इस्तानबुल आइपुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);