विश्व
गाजाको अस्पतालमा इजरायली आक्रमण,४ जनाको मृत्यु, १७ घाइते
काठमाडौं,१९ चैत्र । मध्य गाजापट्टीको अल–अक्सा अस्पतालमा आईतवार इजरायली बमबारीमा कम्तिमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १७ जना […]
प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण
काठमाडौं,१९ चैत्र । प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आईतवार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । […]
भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो
काठमाडौं,१८ चैत्र । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर […]
हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी
काठमाडौं,१८ चैत्र । हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको […]
पैसाको नोटमा सुतिरहेको नेताको भिडियो भाइरल
एजेन्सी,१६ चैत्र । आगामी लोकसभा चुनाव अघि, युनाइटेड पिपुल्स पार्टी लिबरल का निलम्बित सदस्य ५ सय रुपैयाँको नोटको ओछ्यानमा सुतिरहेको […]
म्यानमारमा धेरै सवारीसाधन एकआपसमा ठोक्किँदा २७ जना घाइते
एजेन्सी,१६ चैत्र । म्यानमारको मण्डले क्षेत्रमा एक बहु सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना […]
इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित
काठमाडौं,१५ चैत्र । सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गरी […]
हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा जापानको प्रधानमन्त्री निवास बाहिर र्याली
काठमाडौं,१५ चैत्र । हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । […]
लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु
एजेन्जी,१५ चैत्र । उत्तरी इजरायलको किरियत शमोना शहरमा रहेको एउटा कारखानामा लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु […]
रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो
एजेन्सी,१५ चैत्र । रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ । संघीय […]
केजरीवालको गिरफ्तारीविरुद्धको प्रदर्शनमा पत्रकारमाथि प्रहरीको दुव्र्यवहार,छानबिन गर्न प्रेस क्लब अफ इन्डियाको माग
काठमाडौं,१४ चैत्र । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा भएको प्रदर्शनको समाचार संकलन गर्न पुगेका फोटो पत्रकारहरूसँग दिल्ली पुलिसले दुव्र्यवहार […]
दक्षिण लेबनानमा इजरायली हमलामा २ जनाको मृत्यु
एजेन्सी,१४ चैत्र । दक्षिणी लेबनानी गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने तीन जना […]
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो
एजेन्सी,१४ चैत्र । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
टर्कीमा १४७ आईएस संदिग्ध पक्राउ
काठमाडौं,१४ चैत्र । टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक […]
आतंकवादी हमलामा ५ चिनियाँ र एक पाकिस्तानी मारिए
काठमाडौं,१४ चैत्र । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु […]
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने, पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै […]