लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु

एजेन्जी,१५ चैत्र । उत्तरी इजरायलको किरियत शमोना शहरमा रहेको एउटा कारखानामा लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ ।

शहरमा करिव ३० वटा रकेट प्रहार गरिएको इजरायली सेनाले जनाएको छ । इजरायल र हिजबुल्लाह बीचको सीमापार लडाईमा यो हमला सबैभन्दा नयाँ थियो । जुन इजरायलले अक्टोबर ७, २०२३ मा हमास बिरुद्ध आफ्नो बदला शुरु गरेपछि आक्रमण जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);