रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

एजेन्सी,१५ चैत्र । रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ ।

संघीय अनुसन्धान केन्द्र युनिफाइड जियोलोजिकल सर्भे अफ द रुसी एकेडेमी अफ साइन्सेसको कामचाटका शाखाले ज्वालामुखीमा खरानी उत्सर्जन समुन्द्र सतहबाट करिव ३ हजार मिटर माथि पुगेको बताएको हो । १ हजार १५६ मिटर अग्लो इबेको ज्वालामुखी रुसको परमुशिरको कुरिल टापुमा अवस्थित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);