गाजाको अस्पतालमा इजरायली आक्रमण,४ जनाको मृत्यु, १७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाजाको अस्पतालमा इजरायली आक्रमण,४ जनाको मृत्यु, १७ घाइते

काठमाडौं,१९ चैत्र । मध्य गाजापट्टीको अल–अक्सा अस्पतालमा आईतवार इजरायली बमबारीमा कम्तिमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएको प्यालेस्टिनी प्रत्यक्षदर्शी र स्रोतहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले ड्रोनले डेर अल–बालाह शहरको अल–अक्सा अस्पतालको आँगनमा रहेका व्यक्तिहरुमाथि मिसाइल प्रहार गरेको बताए । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले आक्रमणमा चार जनाको ज्यान गएको र दुई पत्रकारसहित अन्य १७ जना घाइते भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);