ब्राजिलमा फुटबल गतिविधि अनिश्चित कालसम्मका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

ब्राजिलमा फुटबल गतिविधि अनिश्चित कालसम्मका लागि बन्द

brazil

एजेन्सी, ४ चैत । ब्राजिलमा फुटबल गतिविधि अनिश्चित कालसम्मका लागि बन्द गरिएको छ । कोरोना भाईरसको महामारीको कारण ब्राजिल फुटबल फेडेरेसनले फुटबल गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको जनाएको छ ।

ब्राजिल फुटबल फेडेरेसनले जारी गरेको विज्ञप्तिमा फुटबलका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ उल्लेख छ । चीनबाट फैलिएको कोरोनालाई मध्येनजर गर्दै विश्व फुटबल महासंघ फिफाले विश्वकपको दक्षिण अमेरिकी छनोट समेत स्थगित गरिसकेको छ ।