दुईवटा विमान एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दुईवटा विमान एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु

melbourne plane crash

एजेन्सी, ७ फागुन । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा दुई वटा विमान आपसमा ठोक्किएका छन् । बुधबार दुई वटा साना विमानहरु आकाशमै ठोक्किएर दुर्घटना हुँदा विमानमा सवार चार जनाको मृत्यु भएको छ ।

त्यहाको प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको र उनीहरु सबैको मृत्यु भएको जनाएको हो । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);