घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट, दुई जनाको मृत्यु

sukedhara cylinder bispot

काठमाडौं, १२ जेठ । आइतवार राजधानीको सुकेधारा र अनामनगरमा भएको छुट्टाछुट्टै ग्याँस सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ग्याँस बिष्फोटनमा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जनाको घटनास्थलमै मृत्यु भएको हो । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनाको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनाको वीर अस्पताल उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);