सुगर मिलमा विस्फोट हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

सुगर मिलमा विस्फोट हुँदा एक जनाको मृत्यु

bispot parsa

बारा, २७ चैत । बाराको मनहर्वा रिलायन्स सुगर मिलमा उखुको झोल तताउने बाइलट विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परि भारतीय नागरिक राम सेनाईको मृत्यु भएको छ । अन्य ९ जना गम्भिर घाइते भएका छन् ।

घाइते मध्ये १ जनाको कलैया र ६ जनाको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । अन्य दुई जनालाई थप उपचारका लागि काठ्माडौ ल्याइदै छ ।