काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार तय गर्न आज ४ बजे सचिवालय बैठक बोलाएको छ । आज बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको हो ।
नेकपाको सचिवालय बैठक ४ बजे बस्दै
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको पूजा गर्न भक्तजनकाे भीड
१ घन्टा अघि




