नेकपा सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे पेरिसडाँढामा बस्ने भनिएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थागित भएको हो ।

अर्को बैठक असोज ६ गते बालुवाटारमा मध्यान्ह १२ः३० बजे बस्ने तय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);