नेकपाको सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेकपाको सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरि स्थगित

नेकपाको सचिवालय बैठक

काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबार सम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई ज्वरो आएको जानकारी दिनुभयो ।

विहीबार अपरान्ह ३ बजेका लागि सचिवालय बैठक बोलाईएको थियो । स्थगित बैठक शुक्रबार ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);